नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “सरकारी छात्रावास नियमावली, २०२९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
(३) यो नियमावली नेपाल सरकारबाट सञ्चालित छात्रावासहरूका लागि मात्र लागू हुनेछ ।