नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “दूध खाने बालक (पालन पोषण व्यवस्था) नियमहरू, २०२०” रहेको छ ।
(२) यी नियमहरू नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकी दिएको मितिदेखि प्रारम्भ हुनेछन् ।