दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस आदेशको नाम “देवघाट क्षेत्र विकास समिति (गठन) आदेश, २०५०” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।