नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “प्राथमिक पाठशालाका कर्मचारीहरूको तलब मसलन्द इत्यादि दिने र खर्च लेख्ने नियमहरू, २०२१” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।