नियम १
संक्षिप्त नाम र प्रारम्भ
ः
(१) यी नियमहरूको नाम “मध्येश तराईका जग्गा जमीनहरूको लगत सुरक्षित राख्ने नियमहरू, २०१९” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।