नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने)
नियमावली, २०६८” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।