नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “थारु आयोग नियमावली, २०७८” रहेको छ। (२) यो नियमावली नेपाल राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ ।