दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “नेपाल स्काउट ऐन, २०५०” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।