दफा १
संक्षिप्त नाम र प्रारम्भ
१.संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “विकास समिति ऐन, २०१३” रहेको छ ।
(२) यो ऐन नेपाल राज्यभर तुरुन्त लागू हुनेछ ।