नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “सार्वजनिक खरिद नियमावली, २०६४” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।