नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरूको नाम "स्थानीय पूर्वाधार विकास साझेदारी
कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७७" रहेको छ।
(२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ।