दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “विनियोजन ऐन, २०८०" रहेको छ।

(२) यो ऐन संवत्‌ २०८० साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ।