दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “लागू औषधि (नियन्त्रण) ऐन, २०३३” रहेकोछ ।
(२) यस ऐनको विस्तार नेपाल …………….. भर हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।