दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “विवाह दर्ता ऐन, २०२८” रहेको छ ।
(२) यो ऐन नेपाल ………. भर र विदेशमा रहे बसेका नेपाली नागरिकलाई पनि लागू हुनेछ ।
(३) यो ऐन सम्बत् २०२८ साल पौष १ गतेदेखि प्रारम्भ हुनेछ ।