दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ :

(१) यो ऐनको नाम “प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३” रहेको छ ।
(२) यो ऐन नेपालभरमा तुरुन्त लागू हुनेछ ।