दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भः
 (१) यस ऐनको नाम “बोनस ऐन, २०३०” रहेकोछ ।
(२) यो ऐन नेपाल …………… भर लागू हुनेछ ।
(३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि देहायको प्रतिष्ठानको सम्बन्धमा प्रारम्भ हुनेछ:-
(क) यो ऐन प्रारम्भ भएको मितिमा वा सो मितिको वाह्र महीना अघिसम्मको जुनसुकै मितिमा दश वा सोभन्दा बढी व्यक्तिले काम गरिहेको, वा
(ख) … …. …