दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यो ऐनको नाम “राजस्व न्यायाधिकरण ऐन, २०३१” रहेको छ ।
(२) यो ऐनको विस्तार नेपाल …………. भर हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।