दफा
संक्षिप्त सूची तयार गर्ने
नेपाल सरकारले मनसायपत्र प्राप्त भएको मितिले एक महिनाभित्र तोकिएको आधारमा मनसायपत्र पेश गर्ने व्यक्तिहरु छनौट गरी सोको संक्षिप्त सूची तयार
गर्नेछ ।