दफा
संघीय-संसदद्वारा पारित प्रस्तावको प्रमाणीकरण

(१) नेपालको संविधान तथा अन्य प्रचलित कानून बमोजिम संघीय-संसदद्वारा पारित प्रस्तावको प्रमाणीकरण त्यस्तो प्रस्ताव उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षको हस्ताक्षरबाट हुनेछ।

(२)   उपदफा (१) बमोजिमको प्रमाणिक प्रतिको आधारमा संघीय-संसदका महासचिव वा सचिव वा महासचिवले तोकेको राजपत्रांकित अधिकृतले सो प्रस्ताव कार्यान्वयन गर्ने वा गराउनेछ।