दफा
संरक्षक र चिकित्सकको काम

कुनै बालकलाई विफर आएको छ भन्ने लागेमा सबभन्दा नजिकको स्थानीय खोपाउने ठाउँमा यथासम्भव चाँडो सूचना गर्नु निजको संरक्षक र निजलाई जाँच्ने चिकित्सकको कर्तव्य हुनेछ ।