दफा १४
संरक्षक
(१) प्रधानमन्त्री नेपाल स्काउटको संरक्षक हुनेछ ।
(२) संरक्षकले दिएको निर्देशनको पालना गर्नु नेपाल स्काउटको कर्तव्य हुनेछ ।
नेपाल स्काउट ऐन, २०५०