दफा ३१क
संरक्षण गरे वापतको हिस्सा दिइने
: दफा ३१ को खण्ड (च) बमोजिम प्रदान गरिएको कबुलियती वनमा नेपाल सरकारको स्वामित्वमा रहेका रुखहरुको संरक्षण गरेवापत सोबाट प्राप्त हुने आयको तोकिए बमोजिमको हिस्सा कबुलियती वन समूहलाइ दिइनेछ ।