दफा १०
संरक्षित वन्यजन्तु
: यस ऐनको अनुसूची--१ मा उल्लिखित वन्यजन्तु संरक्षित वन्यजन्तु मानिनेछन्‌ र तिनीहरुको शिकार गर्न निषेध गरिएको छ । सितर--

(क) बौलाएको जडुली हात्ती, मानिस खान पल्किएको बाघ र नबा“च्ने किसिमले रोगग्रस्त भएका वा अडुभडु भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिनेछ ।

(ख) वनक्षेत्र बाहिर आई मानिस वा घर पालुवा पशु पंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिनेछ ।