दफा २२
संलग्न रहेको प्राकृतिक ग्याँसको उपयोग
: कच्चा तेलसित संलग्न रहेको प्राकृतिक ग्याँसको विकास गर्नु व्यापारिक नहुने ठेकेदारले ठहराएमा नेपाल सरकारले कुनै दस्तुर नतिरी उक्त प्राकृतिक ग्याँस आफूले लिई त्यसको उपभोग गर्न सक्नेछ । कच्चा तेलबाट ग्याँस छुटाइने स्थानदेखिको सबै हाण्डलिङ्ग नेपाल सरकारको खर्च र जोखिममा हुनेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन