नियम १०८
संशोधन प्रस्तावको विवरण
अध्यक्षबाट स्वीकृत भएका संशोधनहरू यथासम्भव विधेयकको दफाक्रम अनुसार मिलाई संशोधनको सूचीमा राखिनेछ ।