दफा ३७
संस्थाको कोषको लेखा तथा लेखापरीक्षण
(१) संस्थाको आय व्ययको लेखा परिषद्ले तोके बमोजिमको ढाँचामा राखिनेछ ।
(२) संस्थाको हिसाब किताबको लेखापरीक्षण परिषद्ले तोकेको लेखा व्यवसायीबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा संस्थाको हिसाब किताब सम्बन्धित कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।
(२) संस्थाको हिसाब किताबको लेखापरीक्षण परिषद्ले तोकेको लेखा व्यवसायीबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा संस्थाको हिसाब किताब सम्बन्धित कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
परिच्छेद - ७
दफा २८: पेशागत प्रमाणपत्रदफा २८क: लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्नेदफा २९: लेखा परीक्षण सेवा प्रदान गर्न नपाउनेदफा ३०: दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्थादफा ३०क: लेखापरीक्षण गर्न पाउने हददफा ३०ख: पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्नेदफा ३१: प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरुदफा ३२: नामावली प्रकाशित गर्नेदफा ३३: शुल्क बुझाउनु पर्ने