नियम ६
संस्थाको गठन
(१) ऐनको दफा ३९ को प्रयोजनको लागि सामान्यतया एउटा विधामा रचयिता, ध्वनिअङ्कन, प्रस्तुति वा प्रसारण धनी सहित कम्तिमा सात सदस्य रहेको रोयल्टी संकलन संस्था गठन गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम संस्था गठन गर्दा कम्तिमा पचास जना साधारण सदस्य राख्नु पर्नेछ ।