नियम
संस्थाको छनौट गर्ने आधार
ऐनको दफा ५ बमोजिम नेपाल सरकारलाई कामदार छनौट गरी पठाउन अनुरोध भई आएमा नेपाल सरकारले अनुसूची–१ मा तोकिएको आधारमा संस्थाको छनौट गरी त्यस्तो संस्था मार्फत कामदार पठाउन सक्नेछ ।