नियम १५
सगुन लाने सम्बन्धमा:
पास्नी, ब्रतबन्ध, चुडाकर्म र विवाहको उपलक्ष्यमा सगुन लाने प्रचलन भएकाहरुले मामा र फुपू खलक बाहेक अरुले सगुन लैजान हुदैन ।