नियम ३६
सचिवालय र प्रशासनिक खर्चसम्बन्धी व्यवस्था
(१) सञ्चालक समितिको सचिवालयको काम मन्त्रालयले गर्नेछ ।

(२) सञ्चालक समितिको “सचिवालयको प्रशासनिक खर्चको लागि आवश्यक पर्ने रकम मन्त्रालयको बजेटबाट व्यवस्था गरिनेछ ।