अनुसूची
सजाय निर्धारणको राय किताबको ढाँचा

अनुसूची -१

(नियम ३ को उपनियम (१०) सँग सम्बन्धित)

सजाय निर्धारणको राय किताबको ढाँचा

……………अदालत

सजाय निर्धारणको राय किताब

 

निर्णय नम्बर मुद्दा नम्बर र दर्ता मिति मुद्दा पक्ष विपक्षको नाम कसूर ठहर सजाय निर्धारण कैफियत
निर्णय मिति निर्णय नम्बर इजलास नं र न्यायाधीश कानून व्यवसायीको नाम

निर्णय मिति

इजलास नम्बर  र न्यायाधीशको नाम

निर्णय बेहोरा