दफा ८
सजाय
-यो ऐन वा यस ऐन अन्तर्गत बनेको वा जारी गरिएको नियम वा आदेशको उल्लघंन गर्ने व्यक्तिलाई बीसहजार रुपैयाँदेखि पचासहजार रुपैयाँसम्म जरिवाना वा एक महीनादेखि एक वर्षसम्म कैद हुन सक्नेछ ।