दफा २०
सजाय
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमले दिएको आदेश उल्लंघन गर्ने व्यक्तिलाई श्रम विभागले पाँचहजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
बोनस ऐन, २०३०