दफा १६
सञ्चार उपकरण राख्न सक्ने

अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारले निर्णय गरेबमोजिम प्रचलित कानूनको अधीनमा रही खनिज कार्यको लागि आवश्यक सञ्चार उपकरणहरु राख्न सक्नेछ ।