दफा २८
सञ्चार गृह (मिडिया हाउस) को कारोबारमा कर छुट सम्बन्धी विशेष व्यवस्था
सञ्चार गृह (मिडिया हाउस) को कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७९/८० मा आफ्नो व्यावसायिक उद्देश्य अनुरुपको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा पच्चीस प्रतिशत छुट हुनेछ।