दफा १६
सडक मर्मत सम्भार गर्न रकम उपलब्ध गराउने
बोर्डले दफा १५ बमोजिमको एकीकृत वार्षिक कार्यक्रममा परेको सडकको मर्मत सम्भार गर्न सडक सम्बन्धी निकायलाई रकम उपलब्ध गराउनेछ ।