दफा १७
सडकको मर्मत सम्भार सम्बन्धी गुणस्तर तोक्ने
बोर्डले सडकलाई तोकिएको आधारमा वर्गीकरण गरी सडकको मर्मत सम्भार गर्दा कायम गर्नु पर्ने गुणस्तर तोक्नेछ ।