दफा २४
सदस्यको काम, कर्तव्य र अधिकार
: (१) सदस्य आयोगको पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(२) सदस्यले आयोग र आयोगको अध्यक्षले तोके बमोजिमका काम, कर्तव्य र अधिकारको पालना र प्रयोग गर्नेछ ।