नियम
सदस्यको पारिश्रमिक र सुविधा
(१) ऐनको दफा ७ को उपदफा (१) को खण्ड (घ) बमोजिमका सदस्यहरु मध्ये ट्रृष्ट्मा पूरा समय काम गर्ने सदस्यले नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीले. पाए सरहको पारिश्रमिक र सुविधा पाउने छ।
(२) उपनियम (१) मा उल्लेख भए बाहेक समितिका अन्य सदस्य, समितिको बैठकमा आमन्त्रण गरिने नेपाल सरकारका पदाधिकारी वा विशेषज्ञले समितिको बैठकमा भाग लिए: वापत नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिमको बैठक भत्ता पाउनेछन्‌।