दफा ५९
सफाई पेश गर्ने मौका दिइने
: यस परिच्छेद बमोमिज इजाजतपत्र रद्द गर्नुअघि सम्बन्धित इजाजत पत्रवालालाई सफाई पेश गर्ने मौका दिइनेछ ।