दफा ९
सभाको काम, कर्तव्य र अधिकार
सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयको नीति निर्धारण गर्ने,
(ख) विश्वविद्यालयलाई मार्गदर्शन गर्ने,
(ग) विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरुको सञ्चालन र प्रबन्ध गर्ने, गराउने,
(घ) क्याम्पसको स्थापना तथा सम्बन्धन सम्बन्धमा आवश्यक काम गर्ने, गराउने,
(ङ) विश्वविद्यालयबाट प्रदान गरिने विभिन्न उपाधि निर्धारण गर्ने र प्रदान गर्ने,
(च) विश्वविद्यालयका आ·िक तथा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिने र मार्गदर्शन गर्ने, (छ) विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायहरुको शैक्षिक तथा प्रशासनिक नीति निर्धारण गर्ने,
(ज) विश्वविद्यालयको आवश्यकता अनुसार विभिन्न समिति, उपसमिति वा कार्यटोलीको गठन गर्ने,
(झ) विश्वविद्यालयको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
(ञ) विश्वविद्यालय अन्तर्गतका निकायहरुको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र कार्यक्रमको मूल्याड्ढन गर्ने,
(ट) विश्वविद्यालयको लेखापरीक्षण प्रतिवेदन माथि छलफल तथा स्वीकृत गर्ने,
(ठ) विश्वविद्यालय सम्बन्धी नियमहरु पारित गर्ने,
(ड) विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा शर्त निर्धारण गर्ने,
(ढ) विश्वविद्यालयको सम्पति संरक्षण गर्ने गराउने,
(ण) तोकिए बमोजिमका अन्य काम गर्ने ।