अनुसूची
सभापति पदको उम्मेदवारको मनोनयनपत्र
                     (नियम १५० को उपनियम (२) सँग सम्बन्धित)
श्री सचिव,
संघीय संसद ।
राष्ट्रिय सभा अन्तर्गतको ………………. ……. ………………………. समितिको सभापति पदको निर्वाचनमा माननीय सदस्य ……… …………. ………. …………लाई म प्रस्ताव गरी उम्मेदवार मनोनयन गर्दछु । निजको विवरण देहाय बमोजिम छ ः-
1. नाम थर ः-
2.  जन्म मिति
3.  उमेर ः-
4.  लिङ्ग ः-
5.  प्रदेश ः-
6. जिल्ला :-–
7.  ठेगाना :-–
8. आमाको नाम ः-
9.  बाबुको नाम ः-
10.  पति/पत्नीको नाम, थर ः-
11.  राजनीतिक दलको नाम ः-
12.  नागरिकता नं. र प्रकार ः-
13.  क्र.सं. ः-
  प्रस्तावक,–
नाम :
क्र.सं :
दस्तखत :
समर्थकले भर्ने
राष्ट्रिय सभाका माननीय सदस्य …… ……. ……… …….प्रस्तावकले राष्ट्रिय सभा अन्तर्गतको ……………… …………………… …………….. ……………. समितिको सभापति पदको निर्वाचनमा माननीय सदस्य ….. ……. …… ….. लाई उम्मेदवार मनोनयन गर्नु भएको प्रस्तावको म समर्थन गर्दछु ।
समर्थक,–
दस्तखत :
नाम, थर :
क्र.सं :
मिति :
प्रस्तावित उम्मेदवारको मञ्जुरी रहेको निस्सा
मलाई माननीय सदस्य…………………………………….ले प्रस्ताव गरी ……………………………………. समितिको सभापतिको निर्वाचनमा उम्मेदवार मनोनयन गरे बमोजिम निर्वाचित भएमा म सभापति पदमा रही काम गर्न राजी छु । राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम सभापति पदको निर्वाचनमा उम्मेदवार हुन मेरो योग्यता पुगेको छ ।
                                   प्रस्तावित उम्मेदवारको,
दस्तखत :
नाम, थर :
क्र.सं :
मिति :
संलग्न कागजात :- प्रस्तावित उम्मेदवारको नेपालको नागरिकताको प्रतिलिपि यसैसाथ संलग्न छ ।