नियम १५
समन्वय एवम् परामर्श गर्नु पर्ने
यस नियमावली बमोजिम हेजिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धमा बैङ्कले अर्थ मन्त्रालय, परियोजनासँग सम्बन्धित मन्त्रालय, नेपाल सरकारका सम्बन्धित निकाय र लगानीकर्तासँग आवश्यक समन्वय एवम् परामर्श गर्नु पर्नेछ ।