नियम १५
समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञको नियुक्ति
: (१) प्रत्येक बाल इजलासमा रहने समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञ छनौट गर्ने प्रयोजनको लागि जिल्ला अदालतले तीस दिनको सार्वजनिक सूचना प्रकाशन गरी नियम १३ वा १४ बमोजिम योग्यता पुगेका ऐनको दफा ६२ वमोजिम समाजसेवी, वाल मनोविज्ञ वा बाल विशेषज्ञको रूपमा सूचीकृत भएका व्यक्तिहरूमध्येबाट दरखास्त आह्वान गर्नु पर्नेछ ।
(२) उपनियम ।१) बमोजिम परेका दरखास्तमध्ये आवश्यक छानविन गरी उपयुक्त देखिएका समाजसेवी र बाल अनोचिजलार्ड जिल्ला अदालतले माल दजलायम्ा रहन ससाजयेवी तथा वाल मनोविज्ञ वा वाल विशेषज्ञको रूपमा नियुक्ति दिनेछ र त्यसरी नियुक्ति भएका समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई नेपाल सरकारले तोके वमोजिमको सुविधा जिल्ला अदालतले उपलब्ध गराउनेछ ।
(३) उपनियम (२) बमोजिम नियुक्त भएका समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञको विवरण सहितको जानकारी जिल्ला अदालतले सर्वोच्च अदालत र समितिलाई दिनु पर्नेछ ।
(४) यस नियम बमोजिम नियुक्त भएका समाजसेवी तथा बालमनोविज्ञ वा बाल विशेषज्ञको लागि बाल न्याय कार्यविधि तथा बालन्याय सम्पादनको विषयमा समितिले आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।