दफा २५
समाह्वान जारी गर्ने
(१) अभियोगपत्रसाथ अदालतमा उपस्थित नगराइएका प्रतिवादीलाई अदालतले ऐनको दफा १० को उपदफा (१) बमोजिम समाह्वान जारी गर्दा अनुसूची-६ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ।
(२) ऐनको दफा १० को उपदफा (५) बमोजिम साक्षीको नाममा समाह्वान जारी गर्दा अनुसूची-७ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ।