नियम ९
समिति गठन भएको जानकारी दिनु पर्ने
९. समिति गठन भएको जानकारी दिनु पर्ने
ऐनको दफा २४ को उपदफा (१) बमोजिम आवास एकाइ धनीहरूले समिति गठन गरेमा त्यस्तो समितिको पदाधिकारीको नाम र विधान समिति गठन भएको मितिले पैंतीस दिनभित्र अधिकारी प्राप्त अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ ।