दफा १३
समितिका सदस्य र संस्थानका कर्मचारी उपर प्रतिबन्ध

समितिको सदस्य, संस्थानका कर्मचारी र सल्लाहकारले संस्थानसँगको ठेक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार हुन पाउने छैनन् ।