नियम ३६
समितिका सदस्यको सुविधा
(१) समितिको सदस्यले बैठकमा भाग लिए बापत प्रति
बैठक अर्थ मन्त्रालयको स्वीकृति लिई प्राधिकरणले तोके बमोजिमको बैठक भत्ता तथा
परिवहन खर्च पाउने छन् ।
तर नेपाल सरकार वा प्राधिकरणबाट सवारी साधनको सुविधा उपलब्ध गराएको
अवस्थामा त्यस्तो परिवहन खर्च दिइने छैन ।
ह् खर्च भएको कच्चा पदार्थको . उत्पादित वस्तुको परिमाण
जम्मा परिमाण
(२) ऐनको दफा ५३ बमोजिमको गठित उपसमितिको बैठक बस्दा त्यस्तो
बैठकमा उपस्थित प्राधिकरणको कर्मचारी बाहेकको उपसमितिको संयोजक, सदस्य वा
आमन्त्रित सदस्यले बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयले तोके बमोजिम बैठक भत्ता
तथा परिवहन सुविधा पाउन सक्नेछन् ।
(३) समितिका सदस्यले पाउने दैनिक भ्रमण भत्ता प्राधिकरणको आर्थिक
विनियमावली बमोजिम हुनेछ ।