नियम २०
समितिको काम, कर्तव्य र अधिकार
: ऐनको दफा ४३ मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ :-
(क) संस्थाको समग्र कार्यसञ्चालनमा सदस्यहरूको रचनात्मक सहभागिता सुनिश्चित गर्ने,
(ख)। सदस्यहरूलाई नियमित रूपमा सहकारी शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, (ग) ऐन तथा यस नियमावली बमोजिम हुने निरीक्षण, अनुगमन: कार्यमा सहयोग पुच्याउनुका साथै प्राप्त निर्देशनहरूको कार्यान्वयनको व्यवस्था मिलाउने,
(घ) लेखा सुपरिवेक्षण समितिबाट प्राप्त सुझावहरू कार्यान्वयन _ गर्ने, गराउने,
(ङ) संस्थाको कार्यसञ्चालनमा पारदर्शिता कायम राखी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण सम्बन्धी प्रचलित कानून बमोजिमका व्यवस्थाहरूको कार्यान्वयन गर्ने, गराउने,
(च)। आवश्यकता अनुसार उपसमितिहरू गठन, बिघटन तथा जिम्मेवारी तोक्ने,
(छ) सदस्य तथा पदाधिकारीहरूका लागि आचारसंहिता बनाई लागू गर्ने,
(ज) बिनियममा उल्लिखित अन्य कार्यहरू गर्ने ।