दफा १६
समितिको कार्यालय र नामाकरण

१६. समितिको कार्यालय र नामाकरण

(१) समितिको कार्यालय भक्तपुर जिल्लामा रहनेछ ।
(२) समितिको कार्यालय मानव अङ्ग प्रत्यारोपण केन्द्रको नामबाट प्रचलित हुनेछ ।